कोहबरा गाविसको प्रमुख व्यापारिक केन्द्रहरु

2
झापा जिल्ला अन्तर्गत रहेको यो गाविस आर्थिक  र विकाशको दृष्ट्रिकोर्णले निकै पछि परेको भएता पनि निकै उर्भर भूमिको रुपमा चिनिन्छ ! यहा विशेष गरि धान, गहु, मकै , तोरी , आलु जस्ता खाध्यान र नगदे वालीहरुको उब्जाउ हुने गर्दछ ! तर व्यापारिक रुपमा नजिकै रहेका छिमेकि बजार दमक , गौरादह, गौरीगंज , सिजुवा बजार र इन्डियाको फुलवाडीया आदि सम्म निर्भर रहनु परेको छ !

यहाँ तल तालिकामा कोहबरा गाविस अन्तर्गत पर्ने केहि व्यापारिक केन्द्रहरुको संक्षिप्त जानकारी राखेका छौ :

क्रस.संख्या बजारको नाम वार्ड न. पसल संख्या बजार लाग्ने दिन राइसमिल
१. शनिश्चरे बजार
(बालुबथान )
२५ शनिबार र बुधबार २ ओटा
२. चप्रामारी बजार ४० सोमबार र बिहिबार ३ ओटा
३. कोहबरा बजार १० शुक्रबार र मंगलबार २ ओटा
४. दामुना बजार ४२ सोमबार र बिहिबार ४ ओटा


झापा जिल्लामा परिचित ( गनिएको / मानिएको ) पशु बजार मध्ये कोहबरा गाविसको दामुनामा लाग्ने पशु बजार पनि पर्दछ ! यस गाविसको प्रमुख बजार तथा आय स्रोतको प्रमुख श्रोतको रुपमा रहेको छ - यो पशु बजार !

Post a Comment

2Comments

  1. thanx for your effort to introduce kohawara v.D.C .It helps 2 make us unite

    ReplyDelete
Post a Comment