झापा जिल्ला अन्तर्गत रहेको यो गाविस आर्थिक र विकाशको दृष्ट्रिकोर्णले निकै पछि परेको भएता पनि निकै उर्भर भूमिको रुपमा चिनिन्छ ! यहा विशेष गरि धान, गहु, मकै , तोरी , आलु जस्ता खाध्यान र नगदे वालीहरुको उब्जाउ हुने गर्दछ ! तर व्यापारिक रुपमा नजिकै रहेका छिमेकि बजार दमक , गौरादह, गौरीगंज , सिजुवा बजार र इन्डियाको फुलवाडीया आदि सम्म निर्भर रहनु परेको छ !
यहाँ तल तालिकामा कोहबरा गाविस अन्तर्गत पर्ने केहि व्यापारिक केन्द्रहरुको संक्षिप्त जानकारी राखेका छौ :
झापा जिल्लामा परिचित ( गनिएको / मानिएको ) पशु बजार मध्ये कोहबरा गाविसको दामुनामा लाग्ने पशु बजार पनि पर्दछ ! यस गाविसको प्रमुख बजार तथा आय स्रोतको प्रमुख श्रोतको रुपमा रहेको छ - यो पशु बजार !
यहाँ तल तालिकामा कोहबरा गाविस अन्तर्गत पर्ने केहि व्यापारिक केन्द्रहरुको संक्षिप्त जानकारी राखेका छौ :
क्रस.संख्या | बजारको नाम | वार्ड न. | पसल संख्या | बजार लाग्ने दिन | राइसमिल |
१. | शनिश्चरे बजार (बालुबथान ) | १ | २५ | शनिबार र बुधबार | २ ओटा |
२. | चप्रामारी बजार | २ | ४० | सोमबार र बिहिबार | ३ ओटा |
३. | कोहबरा बजार | ५ | १० | शुक्रबार र मंगलबार | २ ओटा |
४. | दामुना बजार | ८ | ४२ | सोमबार र बिहिबार | ४ ओटा |
झापा जिल्लामा परिचित ( गनिएको / मानिएको ) पशु बजार मध्ये कोहबरा गाविसको दामुनामा लाग्ने पशु बजार पनि पर्दछ ! यस गाविसको प्रमुख बजार तथा आय स्रोतको प्रमुख श्रोतको रुपमा रहेको छ - यो पशु बजार !
Good !
ReplyDeletethanx for your effort to introduce kohawara v.D.C .It helps 2 make us unite
ReplyDelete