उपदेश !

0
आटनु, गर्नु , पछि नपर्नु'रे !
अल्छी , दोधारे , धूर्त नबन्नु'रे !

गल्ती, भूल - अपराध गरे'नि !
देश डुबाउने नेता नबन्नु'रे !!

खेदनु , खेदाउनु नभेटनु'रे !
कुटनु, हिर्काउनु - नमार्नु' रे !!


सानो, कलिलो -अबूझ सम्झे'नि !
हेला, शोषण - हद नगर्नु'रे !!

चुरोट ,रक्सी , चरेस खाए'नि !
हुन्न , सक्दिनको -हरेस नखानु'रे !!



Via : Own Things - आफ्नै कुरा !

Post a Comment

0Comments

Post a Comment (0)