तमासा !

1

बेलायतका प्रधानमन्त्री विस्टन चर्चिललाई एक ठाउँमा भाषण दिनुपर्ने थियो । उनी त्यस ठाउँमा आफ्ना सहयोगीसँग पुगे । त्यहाँ ज्यादै ठूलो भीड थियो । त्यो देखेर उनका सहयोगीले भने- तपाईं कति प्रख्यात र लोकपि्रय हुनुहुन्छ, तपाईंको भाषण सुन्न यहाँ यत्रो भीड जम्मा भएको छ ।'
यो सुनेर चर्चिल भावुक तरिकाले व्यंग्यवाण चलाइहाले, 'यी जनताहरू यहाँ मेरो भाषण सुन्न आएका होइनन् मित्र, तमासा हेर्न आएका हुन् । यदि भोलि मलाई यहाँ फाँसी दिने घोषणा भयो भने तपाईंले यहाँ योभन्दा ठूलो भीड देख्न सक्नुहुनेछ ।'
Via : Naya Patrika

Post a Comment

1Comments

Post a Comment