साउदीमा ६ बर्षभन्दा बढि काम गर्न नपाइने !

0

आफ्नो देशमा वेरोजगारी समस्या बढ्दै गएको भन्दै साउदी अरेविया सरकारले विदेशी कामदारहरूप्रति कडा नीति अघि सारेको छ । साउदी सरकारले विदेशी कामदारलाई ६ वर्षभन्दा बढी काम गर्न नदिने निर्यण गरेको छ । यदि कुनै कामदार साउदीमा ६ वर्षभन्दा बढी भएको भए उसको परिचयपत्र (work Permit) नविकरण हुनेछैन । अर्थात् ६ बर्ष पुग्नुअगावै ती कामदारले साउदी अरव छोड्नु पर्नेछ । तर यो नियमलाइ कहिलेदेखि कार्यान्वयन गर्ने भन्ने निश्चित भइ नसकेको रोयटर्सले जनाएको छ ।

Via : पूर्वेली टाइम्स !

सम्प्रेषक : वेदनाथ पुलामी !
Tags:

Post a Comment

0Comments

Post a Comment (0)