...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

अब देखि ‘कोहबरा अनलाइन’ लाइ तपाइँहरुले मोबाइल बाट पनि भिजिट गर्न सक्नु हुन्छ !

Posted on
  • 04 March 2011
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- , ,
  • धेरै मित्रहरुको अनुरोधलाई मध्य नजर राख्दै हामीले अब देखि कोहबरा अनलाइन लाइ तपाइँहरुले मोबाइल बाट पनि भिजिट गर्न सकिने बनाएका छौ ! अब कोहबरा र कोहबरा अनलाइनका गतिविधिहरु कम्प्युटरबाट मात्र होइन अब तपाइको मोबाइल सेट बाट विश्वको जुनुसुकै कुना बाट एक Click को माध्याम बाट थाहा पाउन सक्नुहुन्छ ! त्यसको लागि कोहबरा अनलाइनको लिंक : http://kohabara.blogspot.com/?m=1 मा जानु पर्ने छ !

     

    अब देखि सधै कोहबरा र कोहबराका साथिहरु, आफन्त र गाउ समाज सँग सँगै रहनुस !

    धन्यबाद !!

    0 प्रतिक्रियाहरु:

    Post a Comment