धेरै मित्रहरुको अनुरोधलाई मध्य नजर राख्दै हामीले अब देखि कोहबरा अनलाइन लाइ तपाइँहरुले मोबाइल बाट पनि भिजिट गर्न सकिने बनाएका छौ ! अब कोहबरा र कोहबरा अनलाइनका गतिविधिहरु कम्प्युटरबाट मात्र होइन अब तपाइको मोबाइल सेट बाट विश्वको जुनुसुकै कुना बाट एक Click को माध्याम बाट थाहा पाउन सक्नुहुन्छ ! त्यसको लागि कोहबरा अनलाइनको लिंक : http://kohabara.blogspot.com/?m=1 मा जानु पर्ने छ !
अब देखि सधै कोहबरा र कोहबराका साथिहरु, आफन्त र गाउ समाज सँग सँगै रहनुस !
धन्यबाद !!