...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

इन्टरनेट नहुदा पनि आफ्नो कम्प्युटरमा नेपाली युनिक कोडमा लेख्न चाहनु हुन्छ ?

Posted on
  • 04 March 2011
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :-
  • तपाइको कम्प्युटरमा नेपाली युनिक कोडमा लागाएर नेपाली लेख्नु छ भने यो लिंकको तल दीइएको लिंकको "Smart, easy to use and intuitive!" मा गएर !
    Nepali select गरेर त्यसलाई Download गर्नुस अनि कम्प्युटरमा install गर्नुस !
    तपाइँको कम्प्युटरमा इन्स्टल भै सकेपछी नेपाली लेख्नु भन्दा पहिला तपाइको कम्प्युटरको Alt + Shift कि थिच्नुस अनि नेपाली टाइप एक्टिभ हुन्छ ! त्यसलाई पुन डिसएबल बनाउनु परे Alt + Shift प्रेस गर्नु भयो भने हुन्छ !
    यो लिंकमा जानुहोस : http://www.google.com/ime/transliteration/

    अथवा

    Download Google Transliteration Input Method (IME) दुवै एकै हो !

    पुनश्च:

    यो अन्य (अरु ) कुनै पनि application र Google Chrome मा सजिलै हुन्छ , Internet Explorer मा नेपाली लेख्दा > आएको ठाउमा एक पटक Click गर्नुस , अनि मज्जाले लेख्न सक्नु हुन्छ ! तर यसमा बारम्बार त्यस्तो गरि रहनु पर्छ !

    तर programe install गर्ने बेलामा भने नेट हुनु जरुरि छ तर पछी नेट नभएको बेलामा पनि जुन सुकै प्रोग्राम / Application तपाइहरुले नेपाली टाइप गर्न सक्नु हुन्छ !

    धन्यबाद ! तपाइको समय शुभ रहोस !!

    0 प्रतिक्रियाहरु:

    Post a Comment