इन्टरनेट नहुदा पनि आफ्नो कम्प्युटरमा नेपाली युनिक कोडमा लेख्न चाहनु हुन्छ ?

0

तपाइको कम्प्युटरमा नेपाली युनिक कोडमा लागाएर नेपाली लेख्नु छ भने यो लिंकको तल दीइएको लिंकको "Smart, easy to use and intuitive!" मा गएर !
Nepali select गरेर त्यसलाई Download गर्नुस अनि कम्प्युटरमा install गर्नुस !
तपाइँको कम्प्युटरमा इन्स्टल भै सकेपछी नेपाली लेख्नु भन्दा पहिला तपाइको कम्प्युटरको Alt + Shift कि थिच्नुस अनि नेपाली टाइप एक्टिभ हुन्छ ! त्यसलाई पुन डिसएबल बनाउनु परे Alt + Shift प्रेस गर्नु भयो भने हुन्छ !
यो लिंकमा जानुहोस : http://www.google.com/ime/transliteration/

अथवा

Download Google Transliteration Input Method (IME) दुवै एकै हो !

पुनश्च:

यो अन्य (अरु ) कुनै पनि application र Google Chrome मा सजिलै हुन्छ , Internet Explorer मा नेपाली लेख्दा > आएको ठाउमा एक पटक Click गर्नुस , अनि मज्जाले लेख्न सक्नु हुन्छ ! तर यसमा बारम्बार त्यस्तो गरि रहनु पर्छ !

तर programe install गर्ने बेलामा भने नेट हुनु जरुरि छ तर पछी नेट नभएको बेलामा पनि जुन सुकै प्रोग्राम / Application तपाइहरुले नेपाली टाइप गर्न सक्नु हुन्छ !

धन्यबाद ! तपाइको समय शुभ रहोस !!

Tags:

Post a Comment

0Comments

Post a Comment (0)