Wikimapia बाट कोहबरा लाइ हेर्दा !

0
तपाइँ आफ्नो गाउ घर देखि टाढा या विदेशमा हुनु हुन्छ ? यदि हुनु हुन्छ र आफ्नो गाउ घर को यादले न्यास्रो बनाएको छ भने अब अलिकति भए पनि राहत पुग्ने भएको छ ! त्यो हो Wikimapi बाट आफ्नो ठाउ (कोहबरा) डुल्न सक्नु हुन्छ ! त्यो पनि आफ्नो कोठामै बसी बसी ! त्यसको लागि यो लिंकमा जानुहोस् ...कोहबरा  ! अब यसरी तपाइँ कोहबरा बजार, दामुना,वालुबथान , चप्रमारी या आफ्नो कुनै पनि गाउ मज्जाले देख्न सक्नु हुने'छ ! प्रतेक घर, बजार, चोक र गल्लिहरु ठम्याउन र हेर्न सक्नु हुन्छ ! 
यहाँ हामीले केहि ठाउ, घर, बजार, स्कुल र गाउहरु चिनाएर (नाम सहित )/ मार्क गरेर  राखेका छौ ! त्यो काम तपाईले पनि गर्न सक्नु हुन्छ ! एउटा युजर बनाएर लग इन भै कुनै पनि ठाउ लाइ रिमार्क गर्नुहोस ! 
यहि कुरा गूगल म्याप बाट हेर्ने हो भने यहाँ जानुहोस ! कोहबरा गाविस  ! 
आउनुस अब तपाइँ आफ्नो माउस द्रारा एक Click सँगै आफ्नो गाउ समाज, आफन्त र साथिहरु सँगै रहनु होस् ! प्रविधि र परिवर्तन सँगै तपाई पनि हामी सँगै रहने होइन !  Please join to your hand with us -click here -"Kohabara Online" ! धन्यबाद !

Post a Comment

0Comments

Post a Comment (0)