गजल

0
Hari Shrestha

               ( 2 )
E-mail : hari_shrestha9@yahoo.com
       हरि श्रेष्ठ : कोहबरा - ५
मिलावटि बजार भाउ धन्दा तिम्रो कालो रै छ !
अस्मिता र नारित्वो त देखावटि टालो रै छ !!


फिरंगी झैँ मन रै छ कुन रंग मा रंगीयौ’नी !
माया प्रेम तिम्रो लागि बैस बिसाउने डालो रै छ !!



जुग गए युग फेरिए किन् यस्तो चर्तिकला !
कहिले तिम्रो कहिले उसको जिन्दगीको पालो रै छ !!

मिलावटि बजार भाउ धन्दा तिम्रो कालो रै छ !
अस्मिता र नारित्वो त देखावटि टालो रै छ !!
                           हाल :दोहा –कतार  बाट
Tags:

Post a Comment

0Comments

Post a Comment (0)