...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

गजल

Posted on
  • 17 August 2010
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- ,
  • Hari Shrestha

                   ( 2 )
    E-mail : hari_shrestha9@yahoo.com
           हरि श्रेष्ठ : कोहबरा - ५
    मिलावटि बजार भाउ धन्दा तिम्रो कालो रै छ !
    अस्मिता र नारित्वो त देखावटि टालो रै छ !!


    फिरंगी झैँ मन रै छ कुन रंग मा रंगीयौ’नी !
    माया प्रेम तिम्रो लागि बैस बिसाउने डालो रै छ !!



    जुग गए युग फेरिए किन् यस्तो चर्तिकला !
    कहिले तिम्रो कहिले उसको जिन्दगीको पालो रै छ !!

    मिलावटि बजार भाउ धन्दा तिम्रो कालो रै छ !
    अस्मिता र नारित्वो त देखावटि टालो रै छ !!
                               हाल :दोहा –कतार  बाट

    0 प्रतिक्रियाहरु:

    Post a Comment