( 3 )
E-mail : hari_shrestha9@yahoo.com
हरि श्रेष्ठ : कोहबरा - ५
अझैपनि लाग्छ माया भुल्न तिम्लाई सक्दिन म
आकासका तारा झार्छु भनि तिम्लाई ठग्दिन म II
माया हुन्छ मन भित्र जसले जे भने पनि
तिम्लाई पाउने आशा राखि सारा दुनियाँ बक्दिन म II
तिमि अन्तै खुसि भए तै खुशि मेरो लागि
राबण,सिता हरण गरि तिम्लाई लग्दिन म II
अझैपनि लाग्छ माया भुल्न तिम्लाई सक्दिन म
आकासका तारा झार्छु भनि तिम्लाई ठग्दिन म II
हाल :दोहा –कतार बाट