...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

गजल

Posted on
  • 20 September 2010
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- ,
  • Hari Shrestha

                    ( 3 )
    E-mail : hari_shrestha9@yahoo.com
           हरि श्रेष्ठ : कोहबरा - ५
    अझैपनि लाग्छ माया भुल्न तिम्लाई सक्दिन म
    आकासका तारा झार्छु भनि तिम्लाई ठग्दिन म II



    माया हुन्छ मन भित्र जसले जे भने पनि
    तिम्लाई पाउने आशा राखि सारा दुनियाँ बक्दिन म II





    तिमि अन्तै खुसि भए तै खुशि मेरो लागि
    राबण,सिता हरण गरि तिम्लाई लग्दिन म II



    अझैपनि लाग्छ माया भुल्न तिम्लाई सक्दिन म
    आकासका तारा झार्छु भनि तिम्लाई ठग्दिन म II

                                    हाल :दोहा –कतार  बाट

    0 प्रतिक्रियाहरु:

    Post a Comment