महादेव पोखरी ~ रिसोर्ट र फन पार्क बनाउन मिल्ने गौरादह ~ ६ स्थित एक पर्यटकिय स्थल ।

0

रिसोर्ट र फन पार्क बनाउन मिल्ने गौरादह ~ ६ स्थित एक पर्यटकिय स्थल । सम्बर्द्धन, संरक्षण र प्रचार प्रसार कुरेर बसिरहेको छ ।

गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ले वर्डा नं. ६ स्थित सुख्ना माहादेव मन्दीर र माहादेव पोखरी क्षेत्रलाइ एक स्थानिय पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न गुरु योजना तयार पार्न सके यस क्षेत्र र नगरपालिकालाइ निकै आर्थिक, सास्कृतीक, धार्मीक फाइदा पुग्ने थियो । पर्यटन क्षेत्रमा लगानी गर्न चाहने उद्यमीहरुको लागी पनि यस ठाँउले राम्रो सम्भावना बोकेको क्षेत्र रहेको छ ।

यो एक ऐतिहासी र धार्मिक महत्वको क्षेत्र भएकाले साथै यहा पानिको फोहरा, पानिमा चलाउन सकिने जहाज बोट राइडिङ्ग, खोलाको बगरको वालुवा चलाउन मिल्ने बाइक राइडिङ्ग (साउदि, कतारको मरभुमीमा कुदाइने खालको सानो चार पाङ्ग्रे बाइक जस्तो) सहितको पार्क निर्माण गर्न सहज र उपयुत रहेको पनि छ ।

हामी यस क्षेत्रका सम्पुर्ण समुदाय र वर्ग साथै स्थानिय निकाय र जन प्रतिनिधिहरुमा यो अनुरोध गर्दछौ कि यस पटकको तपाइहरुको पाँच बर्षे कार्यकालमा यस क्षेत्रको विकासको लागी केहिन केही ठोस उपलब्धी हुने गरी कुनै पहल योजनाको शुरुवा गर्नु भएको सुन्न र देख्न पाइयोस भन्ने यहाका सबै स्थानियहरुको चाहना छ ।

गुगलमा mahadev pokhari kohabara भनेर पनि सर्च गर्न सक्नु हुन्छ । या सुख्ना माहादेव मन्दिर, कोहबरा भनेर सर्च गर्दा पनि हुन्छ ।या गुगलबाट यो ठाँउको म्याप हेर्न यो लिंकमा जानुस :-
माहादेव पोखरी :-

https://www.google.com/maps/place/Mahadev+Pokhari,+Kohabara+57200/@26.5180793,87.6515382,17z/data=!4m6!3m5!1s0x39e5846762694047:0xedc14389a2ae680!8m2!3d26.5193567!4d87.6518702!16s%2Fg%2F1tg6hzcc?hl=en-NP&gl=np

सुख्ना माहादेव मन्दिर, कोहबरा

https://www.google.com.np/search?client=safari&hl=en-np&cs=0&output=search&q=%E0%A4%B8%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%A8%E0%A4%BE+%E0%A4%AE%E0%A4%BE%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%B5+%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0,+%E0%A4%95%E0%A5%8B%E0%A4%B9%E0%A4%AC%E0%A4%B0%E0%A4%BE+-+%E0%A4%97%E0%A5%8C%E0%A4%B0%E0%A4%BE%E0%A4%A6%E0%A4%B9+%E0%A5%AC+(+Mahadev+Temple)&ludocid=4697270201295260302&gsas=1&client=safari&ibp=gwp;0,7&lsig=AB86z5XkA4cNw59xipgSm3_hyNMD&shem=lssle&kgs=e70ee01e85e4b667&shndl=-1&source=sh/x/kp/local/3

विकिपेडियाबाट यो ठाँउको म्याप हेर्न यो लिंकमा जानुस

http://wikimapia.org/18266329/Mahadev-Pokhari-महादेव-पोखरी
फेसबुकमा भने सुकुना माहादेव मन्दिर कोहबरा यहा गएर बुझ्न सक्नु हुनेछ ।

Post a Comment

0Comments

Post a Comment (0)