तस्विरमा कोहबरा आसपास र यहाँको स्थानीय ठाउँ र बजारहरु

0

 

[ कोहबरा बाजार एरिया ]

[ कोहबरा बजारको सरसफाई गर्दै गर्दाको फोटो ]


[ कोहबरको - महादेवस्थान गाउँ स्थित सुखना महादेवको मन्दिर ] 

[ कोहबरको स्वास्थ्य चौंकी ]

[ चप्रमारी स्थित भद्रकाली स्कुलको पुरानो भवन ] 

[ मेखलाल चोंक स्थित राधा कृष्ण मन्दिर परिसर सरसफाई गर्दाको क्षण ] 

[ वीरबल चोंक स्थित महाराजथान ] 

[ पोखरी गाउँ स्थित : महाराजथान ] 


[ चप्रमारी बजार एरिया ]

[ मेखलाल चोंक स्थित राधा कृष्ण मन्दिर परिसर ]

[ तेलियाडाँगी गाउँ पश्चिम रतुवा खोलाको तटबन्धन बाँध  ] 

[ कोहबरा बाजार एरिया ]

[ कोहबरा बाजार एरिया ]



[ कोहबरको महादेवस्थान गाउँ पश्चिमको महादेव पोखरी ]

[ महादेवस्थान गाउँको सुखना महादेव मन्दिर ]

[ महादेवस्थान गाउँको विपी चौंक ]

[ कोहबरको महादेवस्थान गाउँको सुखना महादेवको पुरानो मन्दिर भवन ]




[ प्रजातन्त्र दिवसको दिन, गौरादह -६ को कार्यालयमा दिप प्रज्वलन गर्दै स्थानीय युवाहरु ]

[ आरती नगर, बानियानी टोलको एक झलक ]


[महादेवस्थान गाउँको पुरानो बाटो ]

[ महादेव पोखरी बाट  सुखना महादेव मन्दिर लाइ हेर्दा र महादेव पोखरीको दृश्य तल ]


[ चप्रमारी बजार एरिया : दशैँ अघि लंगुरबुर्जा खेल्दै स्थानीय ]

[ कोहबराको विपी चौंक नेरको सत्संघ घर ]

[ कोहबरा बजारको  पुरानो बजार एरिया ]

[ कोहबरा स्थित जनता आधारभूत विद्यालयमा स्व. स्कुल प्र.अ. लक्ष्मी प्र.सिटौला सर ]


[ शनिश्चरे स्थित बालुबथान बजार ]


[ दामुना बजार पश्चिम रहेको दुर्गा मन्दिर ] 


[ जान ज्योति माध्यमिक विद्यालय ]


[ कोहबराको साबिक गाविस कार्यालय तर हाल गौरादह नगरपालिका ६ को कार्यालय ]

[ दमुना बजार एरिया ]



[ सुख्ना माहादेव मन्दिर, कोहबरामा भगवान माहादेवको शिवलिङ्गको नाममा मन्दिर बनाइएको हो भनेर धेरैलाइ थाहा छ तर यो कुरा थाहा छैन कि अहिलेको उक्त शिव मन्दिरमा रहेको शिवलिङ्ग नभएर माता पार्वतीको प्रतिमुर्तीको लिङ्ग हो भनेर । करिब 4 या 5 दशक अघि यो मन्दिर अहिले भएको मन्दिर भन्दा 3 सय मिटर उत्तर रहेको Mahadev Pokhari (माहादेवखाँडी) को छेउमा अवस्थित थियो र त्यहा शिव पार्वतिको शिवलिङ्ग ( दुइवटा मुर्ती) रहेको थियो । तर अहिले सुकुना माहादेव मन्दिर कोहबरा मा हल्का सानो साइजमा रहेको माता पार्वतीको प्रतिमा मात्र रहेको सत्य हो । साइजमा हल्लका ठुलो शिवलिङ्ग अहिलेको टंगुवा टोल स्थित सम्पत लाल ताजुरियाको घरमा रहेको छ, र उहाले आफ्नो घरमा यसरी (फोटोमा देख्नु हुन्छ) दैनिक कुल देवता मानेर पुजा आज गर्दै आउनु भएको छ । उहाको बाबु कुन्थालु ताजपुरियाको पालामा नै त्यसवेलाको पुजारी बा ले लगेर त्यहा स्थापना गर्नु भएको भन्ने स्थानियको भनाइ रहेको छ । ]


[ पोखरी गाउँको पोखरी ]



[ वीरबल चौंक को पुरानो ठुलो बर्को रुख र सँगै रहेको महाराजथान ]

[ वीरबल चौंक ]

[ सिंहाडुब्बा टोल, गौरादह ६ स्थित शिव मन्दिर र साथैमा रहेको पोखरी तल फोटोमा  ] 



[ धरधारे कोहबरा खाने पानि ट्यांकी ]

[ चप्रमारी बजारको पुरानो स्वरूप ]

[ कोहबरा बजारको पुरानो स्वरूप ] 

[ कोहबरा र चप्रमारी बिच टंगुवामा रहेको टंगुवा शिव मन्दिर ]


[ तेलियाडाँगी चौंक स्थित मन्दिर ]

[ गौरादह नगर पालिका वाड नम्बर 4 को डोरामारी बजारको स्वरुप पनि परिवर्तन हुदै । टायल लगाउदै गरेको तस्बिरहरु । ]

[ खोला पसेको अवस्था : कोहबराको सुखना माहदेव मन्दिर पनि डुबेको अवस्था थियो ]

[ मोरंगको चौंकीघाट र झापाको बलुगाउँ जोड्ने रतुवाको पुलको र मानिसहरुलाई रतुवा खोला तर्न भोग्नु पर्ने सास्ती ]


[ दामुना बजार एरिया ]


[ गल्डुब्बा बजार एरिया ]


[ गल्डुब्बा बजार तनावपूर्ण रहेको अवस्था : 






[ स्कुलचौंन बजार एरिया ]






Post a Comment

0Comments

Post a Comment (0)