कोहबराको बाटैमा लाग्ने गर्छ सब्जी बजार यो लकडाउनमा
May 26, 2020
0
लकडाउनको समयमा गौरादह-6, कोहबरामा । लागेको सब्जी बजार । कोहबरा बजार एरिया साघुरो भएकोले धेरै भिडभाड हुन नदिन साविक बजार भन्दा पश्चिम श्री जनता आधारभूत विधालयको पछाडी बाटामा यसरी साझमा बजार लाग्ने गरेको छ ।