गौरादाह नगरपालिकाको वर्डा नम्बर ५ मा पनि सेनेटाइजर स्प्रे गरियो

0
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग लड्न गौरादह नगरपालिकाले सर्वपक्षीय संयन्त्र निर्माण गरे सँगै गौरादाह नगरपालिकाको वर्डा नम्बर ५ ले भने मिती ६ बैसाख २०७७, शनिवारका दिन आफ्नो वर्डाका सबै गाउँहरुमा सेनेटाइजर स्प्रे गरेको छ।  नगर र वार्डाले गरेको उक्त कार्य प्रति स्थानीयमा सकारात्मक सन्देश गएको छ। 



यो भिडियो चाही चप्रामारी बजारको हो।  

भन्ने बारेमा त्यहाँका स्थानीय भीम नेङ्गवाङ्गले हामीलाई जानकारी दिनु भएको छ। 

Post a Comment

0Comments

Post a Comment (0)