कोहबरा बजारको केही दृश्यहरु [लकडाउनको समयको ]

0
कोहबरामा आजको अवस्था
लकडाउनको समयको



गौरादह नगरपालीका ६ को वाडा कार्यालय भैसकेको यत्रो समय भै सक्यो तर गेट भने कोहबरा गा.वि.स को नै रहेछ । यसलाई पनि परिवर्तन गर्नु पर्ने हैन र ??#स्थानिय सरकारको ध्यान यता पनि जाओस ।






फोटो: रविन्द्र पुलामी 

Post a Comment

0Comments

Post a Comment (0)