कोहबराका केहि झलकहरु [फोटो फिचर्स ]

2
कोहबरा-५ ,  अबस्थित : श्री जनता प्रा.वी को अफिसको नाजुक अवस्था !



कोहबरा-२, चप्रमारीमा अबस्थित : श्री भद्रकाली उमावी को भवन 
फोटो स्रोत: फेसबुक 




केहि समय अघि कोहबरा -५ मा सम्पन्न भएको सत्संगको दृश्य :




राँगा, गोरु .. हलो लाइ प्रतिस्थापन गर्दैछ ... ट्याक्टरले 



यहाँका  अधिकांश युबाहरु विदेश पलायन हुन् थाले देखि ... खेति योग्य जमिन यसरी बगर र कांस घारी बन्ने क्रम बढ्दो रहेको छ - कोहबरामा !



कोहबरका किसानहरुमा पनि विरुवा रोप्ने लहड चलेको छ : विगत केहि  बर्ष देखि टिक, मलेसियन सखुवा, सफेदा, जस्ता विरुवाको रुपाई बढ्दै गैरहेको छ !



कोहबरा-४ को महादेवस्थान गाउँमा अबस्थित : महादेव पोखरी खुम्चिदो अवस्थामा, कुनै समयमा यो पोखरीको चर्चा सुखुना महादेवको मन्दिरको जतिकै रहेको थियो !

Post a Comment

2Comments

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
Post a Comment