सुखुना महादेवको मन्दिर पुनर्निर्माण , चैत २ पछी काम थालनी हुने |

1

झापाको कोहबरा—४ मा रहेको ऐतिहासिक सुखुना महादेवको मन्दिर पुनर्निर्माणका लागि स्थानिय ब्यबसायी तथा समाजसेवी शंकर संग्रौलाले अनुमानित २५ देखि ३० लाख सम्मको बजेटको लागतमा यहि फाल्गुन १५ मा सिलन्यास गर्नु भएको थियो ।उक्त समयमा दाता शंकर संग्रौला लाइ स्थानीयवासीले उनकै घर देखि पन्चे बाजा बजाएर स्वागत गर्दै कार्यक्रम स्थल सम्म पुर्याएका थिए !

समितिका सचिव श्रीचन्द्र श्रेष्ठले मन्दिर पुनर्निर्माणका लागि सबै भौतिक समाग्रीहरु संग्रौलाले जुटाईदिने र निर्माण कार्य यहि चैत २ पछी शुचारु हुने कुरा जानकारी गराउनु भएको छ । प्रस्तोता कामेश्वर राजबंशीले संचालन गर्नु भएको उक्त कार्यकमको सभापतित्व भने समितिका अध्यक्ष रमेश पुलामीले गर्नु भएको थियो र उक्त कार्यक्रममा स्थानिय समाजसेवी तथा विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो !
उक्त कार्यक्रमका केहि झलकहरु : 



Post a Comment

1Comments

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
Post a Comment