विद्रोह -समयानुसारको !

0

झापामा चार दिदी-बहिनी पहेंलो वस्त्रमा देखिए। दमकको पशुपति मन्दिरमा उनीहरूले सामूहिक व्रतबन्ध गरेका हुन्। २० बर्षिया नवीना, १८ बर्षिया सविना, १५ बर्षिया एलिना तथा १० बर्षिया सलिना कोइरालाले एकै मण्डपमा व्रतबन्ध गरेका हुन्। एमबीबीएस अध्ययनरत नवीना, भेटनरी अध्ययनरत सविना र आइएस्सी अध्ययनरत एलिनाले संस्कारलाईर् चुनौती दिँदै छोराहरूले गर्ने कर्म गरेको बताएका छन्। 

कोइराला दिदी-बहिनीकी आमा तथा ब्राह्मण समाज नेपालकी केन्द्रीय सदस्य हरिकुमारी कोइरालाका अनुसार छोरा र छोरीको विभेद हटाउन उनीहरूको व्रतबन्ध गरिएको हो। उनले भनिन्-अब पितृको श्राद्ध गर्न छोरीलाईर् पनि बाटो खुलेको छ ।

Via : नारि !

Post a Comment

0Comments

Post a Comment (0)