...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

विद्रोह -समयानुसारको !

Posted on
  • 07 June 2011
  • by
  • Yumesh Pulami
  • in
  • प्रसंग :- , ,

  • झापामा चार दिदी-बहिनी पहेंलो वस्त्रमा देखिए। दमकको पशुपति मन्दिरमा उनीहरूले सामूहिक व्रतबन्ध गरेका हुन्। २० बर्षिया नवीना, १८ बर्षिया सविना, १५ बर्षिया एलिना तथा १० बर्षिया सलिना कोइरालाले एकै मण्डपमा व्रतबन्ध गरेका हुन्। एमबीबीएस अध्ययनरत नवीना, भेटनरी अध्ययनरत सविना र आइएस्सी अध्ययनरत एलिनाले संस्कारलाईर् चुनौती दिँदै छोराहरूले गर्ने कर्म गरेको बताएका छन्। 

    कोइराला दिदी-बहिनीकी आमा तथा ब्राह्मण समाज नेपालकी केन्द्रीय सदस्य हरिकुमारी कोइरालाका अनुसार छोरा र छोरीको विभेद हटाउन उनीहरूको व्रतबन्ध गरिएको हो। उनले भनिन्-अब पितृको श्राद्ध गर्न छोरीलाईर् पनि बाटो खुलेको छ ।

    Via : नारि !

    0 प्रतिक्रियाहरु:

    Post a Comment