...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

कोहबरा गाविस अन्तर्गत रहेका धार्मिक मठ मन्दिरको जानकारी :-

Posted on
  • 11 April 2011
  • by
  • Kohabara Online
  • in
  • क्र.स. मन्दिरको नाम वार्ड नं. स्थान
    1 दुर्गा मन्दिर

    1

    शनिश्चरे बजार वालुबथानमा
    2 दुर्गा मन्दिर

    2

    चप्रमारी बजारमा
    3 शिव मन्दिर

    2

    चप्रमारी देखि दक्षिणमा
    4 इद्गाहा (मस्जित )

    2

    चप्रमारी देखि पश्चिम दक्षिणमा
    5 शिव मन्दिर

    3

    टन्गुवामा
    6 सत्संग मन्दिर

    4

    महादेवस्थान (विपी चोकमा )मा
    7 शिव मन्दिर

    4

    महादेवस्थानमा
    8 कृष्ण मन्दिर

    5

    कोहबरा बजारमा
    9 कृष्ण मन्दिर

    6

    रण बहादुरको घरछेउ

    10 सत्संग मन्दिर

    6

    बिरवल चौकमा
    11 शिवालय मन्दिर

    7

    आरतिनगर (बानियाटोल)
    12 दुर्गा मन्दिर

    8

    दामुना बजारमा
    13 शिवालय मन्दिर

    8

    दामुना बजारमा
    14 माहाराजथान मन्दिर

    9

     

     

    • माहाराजथान मन्दिर वार्ड नं. २ देखि ९ सम्म प्रत्येक वार्डहरुमा एक/ एक ओटा अवस्थित रहेको छ !

    0 प्रतिक्रियाहरु:

    Post a Comment