आदिवासी-जनजाति समुदायका युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सो शिप सिक्न अनुदान दिईएको गाविस सचिव टंक दुलालले बताए । सोका लागि गाविसले आदिवासी जनजाति महासंघ गाउँ समन्वय समितिलाई १ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
महिला सशक्तिकरण अन्तर्गत १ लाख रुपैयाँको लागतमा खरिद गरिएका ती लुगा सिलाउने मेसिनमा दैनिक ३ चरणमा १८ जनाले शिप सिकिरहेका छन् ।
Via : पूर्वेली टाइम्स !