कृष्ण मन्दिर कोहबराको पहिचान हो कि ब्यजत ??

0


गौरादह - ६, कोहबरा बजार स्थित रहेको कृष्ण मन्दिर ! स्थानीयको रेख देख, स्याहार  सुसार, दैनिक पुजापाठको अभाबमा जिर्ण अबस्थामा रहेको छ ! सायदै हुन् सक्छ यो एरियाको सबै भन्दा बढी बेवास्ता गरिएको मन्दिर हो यो किन भने न यहाँ अरुबेला हेर्यो भने मन्दिर जस्तो पनि देखिदैन ..तर बर्षको एक दिन कृष्ण अष्ठमीमा भने यहाँ धुमधामको मेला लाग्छ र कुभिण्डो खेल र लिंगो चढ्ने खेल हुन्छ ! स्थानीयवासिन्दा, मन्दिर समिती, कोहबरा बजार समिति, स्थानीय सामाजिक समुहहरु र वडाले पनि रेख देख गरेर यसको सामाजिक र धार्मिक दायित्व बहन गर्ने कि ???

 यस्ता समाजका स-सानाकुराहरुले नै हो त्यहाँको समाज के/ कस्तो रहेछ भनेर पहिचान दिने ! अझ मन्दिर जस्तो कुराले सस्कृतिक महत्व पनि बोकेको हुन्छ !

Post a Comment

0Comments

Post a Comment (0)