...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

‘प्रवास -कोहबरा सम्पर्क मंच, दोहा–कतारको’ - नेपालमा उप -समिति गठन !

Posted on
  • 20 April 2011
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- ,
  • ‘प्रवास -कोहबरा सम्पर्क मंच, दोहा–कतारको’ आवाहनमा गाविस प्रमुख श्री टंकनाथ दुलालको अध्यक्षतामा बसेको (मिति २०६८ चैत २१ गते ) भेलाले मञ्चको निर्देशन र विधानको परिधि भित्र रही नेपालको प्रचलित ऐन कानुन वमोजिमको आवश्यक प्रावधान पुरा गरि गतिविधिहरु सञ्चालन गर्न, श्री. कृष्ण प्रसाद ओझाको अध्यक्षतामा  १५ सदस्यीय उप - समितिको  गठन भएको छ  !
    उक्त उप -समितिको नामावलीहरु यस प्रकार रहेको छ :-
    अध्यक्ष          : श्री. कृष्ण प्रसाद ओझा
    उपाध्यक्ष        : श्री. कपिल देव गनगाई
    सचिब            :श्री. नितेश्वर झा
    सह-सचिब      : श्री. अर्जुन ठाकुर
    कोषाध्यक्ष       : श्री. शारदा पराजुली
    सदस्यहरु :-
    श्री. भोला बराल
    श्री. प्रकाश पुलामी
    श्री. श्याम श्रेष्ठ
    श्री. खड्ग बहादुर बराइली
    श्री. टेक बहादुर घले
    श्री. वीर सिंह राजवंशी
    श्री. प्रसाद लिम्बु
    श्री. गाविस प्रतिनिधि
    श्री. श्री डम्बर कुमारी संग्रौला
    श्री. गोमा चेम्जोंग

    0 प्रतिक्रियाहरु:

    Post a Comment