...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

Kohabara Online को बारेमा भन्नु पर्दा !

Posted on
  • 09 March 2011
  • by
  • Yumesh Pulami
  • in
  • प्रसंग :-
  • हामी जहाँ भए’नी सधै छिमेकी भएर एक अर्कामा सधै सञ्चार सम्पर्कमा रहौ अनि "सानै कार्य भए पनि आफ्नै ठाउको लागि गरौ"  गरौ भन्दै हामीले केहि सानो समुह मिलेर ... हाम्रो आफ्नो ठाउलाई विश्व सामु परिचित गराउने सानो प्रयास गरेका छौ ... त्यसमा साथ दिनको लागि ! तपाइले आफ्नो व्यक्तिगत या सामुहिक (कोहबराका सबै साथीहरु संग मिलेर  ) रुपमा सानो सहयोग गर्नु हुन्छ भन्ने अभिलाषा राखेकाछौ ! जस्तो कि ... हाम्रो गाविसमा (कोहबरा) भएका कुनै ठाउको फोटो , भिडियो , या केहि गतिविधिहरु या कुनै मन्दिर ,स्कुल ठाउको जानकारी, वा आफ्नो वाडाको जानकारी , कोहबरा कै कसैले लेखेको गित , कविता ,गजल, हाइकु, आलेख, आदि कुराहरु पठाउन सक्नु हुनेछ ! अहिले हामीलाई सबैको साल्लाह सुझाबको खाचो रहेको छ, आफुलाई जस्तो लाग्छ उस्तै प्रतिक्रिया गरिदिनु होला ! अहिले हामि सुरुवात मा छौ .... अनि यो हाम्रो ब्लग कुनै व्यवासायिक उद्देश्यले संञ्चालन गरेका पनि होइनौ .... विल्कुल आफ्नो ठाउलाई विश्व साम परिचित गराउने अभियान मात्र हो ! आफुले जानेको बुझेको कुरा र आफु सँग भएको कुराहरु किन शेएर नगर्ने नि - त्यो आफ्नो पहिचान भएर बस्छ भने , हैन त ! हामी सबैको साझा चौतारी हुन् सकोस यो 'कोहबरा अनलाइन' !

    कोहबरा अनलाइन 1 october 2008 देखि नै सञ्चालन भए तापनि करिव 2010 देखि भने 'प्रवास -कोहबरा सम्पर्क मञ्च -दोहा -कतार'को मातहतमा रहने गरि एउटा वेब सञ्चालन उप - समिति  'Kohabara Online परिवारतयार गरि उक्त उप समिति 'Kohabara Online परिवारको अधिनमा रही  यो हाम्रो ब्लग सञ्चालन भै रहेको छ ! 
    शुरुवात हामीले गरेका छौ आउनुस हामीलाई तपाइहरुको साथ चाहिएको छ ! यो गाविस स्तरीयको पहिलो नेपाली ब्लग हो ! स्थानीय कुराहरु (कला,सस्कृति, रितिरिवाज, भौगोलिक स्थिति तथा जीवनशैलीहरु ) को परिचय र प्रवर्दन गराउनको निमित पनि यो ब्लगको खाचो रहेको हामीले देखेका छौ ! आगामी दिनहरुमा देशका अन्य ठाउहरुमा पनि सम्बन्धित पक्षहरुले यस्तो ब्लग सञ्चालन गर्ने नै छन् भन्ने आशा हामीलाइ लागेको छ ! हामीले बढी केहि उपलब्धि गर्न नसके पनि यो त्यस्तो कार्यको थालनीको लागी एउटा नमुना हो ! र त्यस्ता कार्यको लागि जिल्ला स्तरीय र क्षेत्रीय स्तरीय तथा राष्ट्रिय स्तरीयका अन्य वेब र ब्लगहरु संचालित भएतापनि - हामी गाविस स्तरीय बाट नै स्थानीय ठाउको छुट्टै पहिचान बनाउनको लागी हाम्रो अभियानमा लागि परेका छौ ! हामी आफ्नो ठाउ,आफै बनाउ, गरि खान देउ ! जस्ता आवाज निकाल्न चाहन्छौ ! यदि तपाइँहरु सँग पनि कुनै गाविस स्तारियको कुनै वेब/ब्लग भए हामीलाइ जानकारी गराउनु होला ! हामी उहाहरु सँग पनि सहकार्य र सम्पर्कमा रहन चाहन्छौ !
    आउनुस अब तपाइँ आफ्नो माउस द्रारा एक Click सँगै आफ्नो गाउ समाज, आफन्त र साथिहरु सँगै रहनु होस् ! प्रविधि र परिवर्तन सँगै तपाई पनि हामी सँगै रहने होइन !  Please join to your hand with us -click here -"Kohabara Online" परिवार ! धन्यबाद !!!
    E-mail : kohabarayouth@gmail.com
    Blow/ Web : www.kohabara.blogspot.com

    1 प्रतिक्रियाहरु:

    Post a Comment