...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

प्रवास -कोहबरा सम्पर्क मंचको पहिलो माहाधिवेशन सम्पन्न !

Posted on
  • 13 January 2011
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- , ,
  • दोहाको जैधा पार्कमा ‘प्रवास – कोहबरा सम्पर्क मंच, दोहा कतार’को (7 January 2011) पहिलो माहाधिवेशन सफलतापुर्वक संपन्न भएकोछ ! मंचका अध्यक्ष श्री. भिम प्रसाद ठाकुरको अनुरोधमा मंचका सचिब श्री बिपिन ओझाले सांगठानिक प्रतिबेदन र मंचका कोषाध्यक्ष श्री.ओम बहादुर बोगटीले आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो ! र ती प्रतिबेदनहरु त्यहाँ उपस्थित सबै सर्वसहमतिमा पारित गराएको थियो त्यसै गरि ‘आर्थिक कोषा संचालन नियमावली २०११’ र ‘सदस्यता नियमावली २०११’ पनि पारित गरिएको थियो !
    100_1366
    कोहबरावासीहरुको राम्रै उपस्थितिमा सम्पन्न उक्त माहाधिवेशनमाबाट यस मंचको समितिमा केहि थोरै हेरफेर भएको छ ! साथै नयाँ सथिहरुलाई स्वागत र पुराना साथीहरुलाई बिदाई पनि गरिएको थियो ! बिच बिचामा सबै सबै साथीहरु मिलेर फोटो, भिडियो खिच्दै रमाइलो पनि गरियो !
    यस माहाधिवेशनले गरेका केहि निर्णयहरु :

    ) “हाम्रो अभियान एक वर्ष भित्रमा एम्बुलेन्स संचालन’’  मूल नारा बनाई अबको एक वर्ष (०६-०१- २०१२) भित्रमा “प्रवास –कोहबरा सम्पर्क मंच,दोहा-कतार’को पहलमा कोहबरा गाविसमा एम्बुलेन्स संचालन गर्ने !
    २) नयाँ कार्य समितिको चयन
    अध्यक्ष : श्री. भिम प्रसाद ठाकुर
    उपाध्यक्ष तथा वेब सम्पादन : श्री. बेदनाथ पुलामि (उमेश)
    सचिब : श्री. बिपिन ओझा
    सह-सचिब : श्री. मदन श्रेष्ठ
    कोषाध्यक्ष : श्री. ओम बहादुर बोगटी
    सदस्यहरु :
    श्री. प्रकाश गजमेर
    श्री. तारा श्रेष्ठ
    श्री. फगुलाल राजबंशी
    श्री. भिम ओझा
    दुई जना मननयोंन गर्न बाकीँ
    सल्लाहकार समिति
    श्री. प्रकाश पराजुली
    श्री. दिपक मगर
    श्री. टिका श्रेष्ठ
    ३) यस मंचको वितिय (कोष) संचालन आउदो फेब्रुरी २०११ बाट गरिनेछ !
    ४) मंचको संगठन विस्तार नेपालमा र अन्य मुलुक तिर पनि गरिने छ !
    ------------------------------------------
    उक्त अवसरको केहि झाल्कोहरु :-
    100_1347100_1340100_1360
    ------------------------------------------
    पुरानो समितिको नामावलीहरु (यस प्रकार रहेको थियो ):
    कोहबरा एकता समाजको
    मूल समितिको नामावालीहरु :-
    अध्यक्ष : भिम ठाकुर !
    उपाध्यक्ष : टिका राम श्रेष्ठ !
    सचिब : विपिन ओझा !
    सह – सचिब : हाल रिक्त रहेको छ !
    कोषा अध्यक्ष : ओम बहादुर बोगटी !
    सदस्यहरु : फगुलाल राजबंशी , हरि श्रेष्ठ , रिक कार्की र प्रकाश गजमेर !
    सल्लाहकारहरु :-
    तारा श्रेष्ठ , भिम ओझा र बेद नाथ पुलामी !

    0 प्रतिक्रियाहरु:

    Post a Comment