...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

प्रवसी कोहबरावासीहरुको लागि खुशीको खबर् !!!

Posted on
  • 26 November 2010
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- ,
  • लेखक -प्रकाश पराजुली
    कतारवासी कोहबरेलीहरुको समान्य भेलाले गठित साझा संस्था "प्रवास -कोहबरा सम्पार्क मंच" रहेको र उक्त मंच प्रबास र कोहबारा बिचको सम्पार्क मंच रहने गरी खोलिएको हुँदा, मिती २०६७ साल मंसिर ८ गते (२४-११-२०१०) का दिन कतारका लागि नेपाली राजदुत महामहिम सुर्यनाथ मिश्र द्रारा तोक लगाई नियम बमोजिम नेपाली राजादुतबासमा दर्ता न ११६ रहनेगरी दर्ता गरिएको छ । उक्त "प्रवास -कोहबरा सम्पार्क मंच" विशुद्र रुपमा प्रवास र कोहबारा बिचको निर अन्तर सम्पार्क र आबश्यकता अनुसारको समजिक कार्य गर्नका निमित्त साझा रुपमा गठित भएको हुँदा सम्पूर्ण कोहबाराबसी जो जहाँ र जसरी रहनु भए तापनि सम्पार्कमा रही सहकार्यकलागि हतमा हत र काधमा काध मिलाई अगाडी बढ्न आबश्यक सहयोग्, सल्लाह्, सुझाब तथा सहभागिता जनाइ दिइ सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ । (श्रोत : फेसबुक बाट )
    लेखक : ओम बहादुर बोगटी
    आजको दिन बाट  हामीहरुमा झन् धेरै  जोस जागर र  उत्साह थपिएको छ ! कतारमा कार्यरत मात्र हैन कतार भन्दा बाहिर अन्य मुलुकमा कार्यरत र नेपालमा नै हुनुहुने  सम्पूर्ण कोहबरा बासीहरुको  सर-सल्लाह  र सुझाबको आबश्यकता रहेको छ ! हामीहरु  यो  आग्रह गर्न चाहान्छौ कि,   यो फेसबुकको संजालाई अझै ठुलो संजाल बनाऔ ताकी,  हामीहरु हरेक सग प्रत्यक्ष सम्पर्क रहन  सकियोस हामीहरुका लागि यो ठुलो अनलाइन्   सम्पर्क मंच बनोस !
    धन्यवाद !!!  (श्रोत : फेसबुक बाट !)
    यस शुभ कार्यमा जादाको शुभ झलकहरु
    कतार स्थित नेपाल राजदुतावासको परिषर का केहि दृश्यहरु : साथमा विपिन ओझा, प्रकाश पराजुली , ओम बोगटी र यस सस्थाका अध्यक्ष श्री भिम ठाकुर !
    हामी यही चन्द्र, सुर्य अंकित तोर्ण (झण्डा ) छहारीमा रहन चाहान्छौ !
    embassy
    साथीहरु प्रसन्न मुद्रामा एकबद भै फोटो खिच्दै !
    Kohabara Online
    कतार स्थित नेपाल राजदुतावासको बाहीर टासिएको बोर्ड : यसको अफिसिएल वेब यहाँ छ !
    nepal

    0 प्रतिक्रियाहरु:

    Post a Comment