...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

प्रवास-कोहबरा सम्पर्क मंच, दोहा -कातार'को - पहिलो भेला

Posted on
  • 30 April 2010
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- ,
  • विक्रम सम्बत् २०६६ चैत २० गतेका दिन (सन् २ अप्रिल २०१० ) मा कतारमा बस्ने कोहबरा गाविसका केहि उत्साही युवाहरु मिलेर - प्रवास-कोहबरा सम्पर्क मंच, दोहा -कातार'को गठन गरिएको छ ! हो त्यहि समयमा खिचिएका केहि झलकहरु यहाँ प्रस्तुत गरिएको छ !उक्त भेला यसरि शुरु भएको थियो !
    कतारको दोहा स्थित तरवार गेट नेरको बयरको बोटको छहारीमा भेला हुनु भएका - कोहबरा एकता समाजक मित्रहरु ! जुन भेलाले समाजको गठन देखि लिएर उद्देश्य, नीति नियम तथा कार्य विबरण तयार गरेको थियो ! तपाइले कतारमा हरेक शुक्रबारको दिन नेपाली युबाहरु यस्तै छहारीको ओतमा आफ्नो भविष्यको खाका कोर्दै गरेको पाउनु हुने’छ ! अनि विभिन्न समुह, संघ संस्था , Networking Business आदि देखि लिएर सामान्य भेट घाट सम्म त्यहि पार्कक रुखको बोट मुनि (छहारीमा) हुने गर्दछ !  त्यस मध्येको एक हो “कोहबरा एकता समाज" पनि   जसलाई धेरै मलजल को आबस्यकता रहेको छ !

    सबै को साझा चौतारी .... छलफल र भेटघाट को लागि - तरबार गेट सबै को साझा चौतारी .... छलफल र भेटघाट को लागि - तरबार गेट    भेला मा - छलफल गर्दै - कोहबरा एकता समाजका युवाहरु भेला मा - छलफल गर्दै - कोहबरा एकता समाजका युवाहरु भेला मा - छलफल गर्दै - कोहबरा एकता समाजका युवाहरु  
    यो जागर सधै रहोस , यो उत्साह कहिले नहराओस , यो साथ कहिल्यै नटुटोस अनि यो पाइला कहिल्यै नरोकियोस !!!
    उक्त भेलामा सहभागी 'कोहबरा एकता समाजका युवाहरु सामुहिक फोटो खिचाउदै भेला मा - छलफल गर्दै - कोहबरा एकता समाजका युवाहरु भेला मा - छलफल गर्दै - कोहबरा एकता समाजका युवाहरु 8 9 10 100_0495 भेला मा - छलफल गर्दै - कोहबरा एकता समाजका युवाहरु भेला मा - छलफल गर्दै - कोहबरा एकता समाजका युवाहरु भेला मा - छलफल गर्दै - कोहबरा एकता समाजका युवाहरु उक्त भेलामा सहभागी 'कोहबरा एकता समाजका युवाहरु सामुहिक फोटो खिचाउदै उक्त भेलामा सहभागी 'कोहबरा एकता समाजका युवाहरु सामुहिक फोटो खिचाउदै 100_0505 100_0506 100_0507 100_0508 DSC03986 DSC04047 DSC04068   उक्त भेलामा सहभागी 'कोहबरा एकता समाजका युवाहरु सामुहिक फोटो खिचाउदै उक्त भेलामा सहभागी 'कोहबरा एकता समाजका युवाहरु सामुहिक फोटो खिचाउदै DSC04236 उक्त भेलामा सहभागी 'कोहबरा एकता समाजका युवाहरु सामुहिक फोटो खिचाउदै उक्त भेलामा सहभागी 'कोहबरा एकता समाजका युवाहरु सामुहिक फोटो खिचाउदै उक्त भेलामा सहभागी 'कोहबरा एकता समाजका युवाहरु सामुहिक फोटो खिचाउदै उक्त भेलामा सहभागी 'कोहबरा एकता समाजका युवाहरु सामुहिक फोटो खिचाउदै दोहा (कतार) मा नेपालीहरुको लागि - एउटा खुल्ला मंच (तरबार गेटको सानो पार्क)
    भेला सानो र थोरै व्यक्तिहरुको सहभागितामा भए पनि उत्साह जनक रहेको थियो ! भेलामा सहभागी भैदिनु हुने सबै मित्रहरुलाई धरै धेरै हार्दिक धन्यबाद व्यक्त गर्दछौ - “प्रवास-कोहबरा सम्पर्क मंच, दोहा -कातार” परिवार !

    0 प्रतिक्रियाहरु:

    Post a Comment